खेल

प्रधानमन्त्री प्रचण्डले खेलाडी र प्रशिक्षकलाई आफ्नै निवासमा दिए सम्मान

प्रधानमन्त्री प्रचण्डले खेलाडी र प्रशिक्षकलाई आफ्नै निवासमा दिए सम्मान
मंसिर–२ । एएफसी सोलिडारिटी कप २०१६ फुटबलको विजेता खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड) सम्मानका साथ बधाई र शुभकामना व्यक्त गरेका छन् । Members of the Nepal national football team pose for a photograph with Prime Minister Pushpa Kamal Dahal, in Kathmandu, on Thursday, November 17, 2016. PM Dahal honoured the team for winning the AFC Solidarity Cup, on the occasion. Photo: PM's Secretariat प्रधानमन्त्री निवास बालुवाटरमा विशेष कार्यक्रम गरेर प्रशिक्षकलाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका हुन् ।् नेपालले लामो समयपछि फुटबलमा नयाँ ट्रयाक समातेकोले यसलाई बचाइराख्न सरकारले कुनै कसर बाँकी नराख्ने आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बताएका छन् । भूकम्पले क्षति भएको दशरथ रंगशाला पुनर्निर्माण गर्ने काम सुरु भएको र नयाँ रंगशाला बन्ने कुरामा पनि ढुक्क हुन खेलाडीलाई आग्रह गरेका छन् । आफू पनि युवा अवस्थामा स्थानीय कप फुटबल खेलेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले फुटबलमा आफ्नो निकै रुची रहेकोले यसको विकासको लागि छिट्टै नयाँ योजना आउने आश्वासन दिए

Nepali Football teem

विशेष