मनोरञ्जन

भाई रणवीरको पक्षमा बोल्दै करिनाले भनिन्, ‘दीपिका र कट्रिना मेरो भाईका लागि ठीक थिएनन्’

भाई रणवीरको पक्षमा बोल्दै करिनाले भनिन्, ‘दीपिका र कट्रिना मेरो भाईका लागि ठीक थिएनन्’

एजेन्सी — बलिउडकी चर्चित अभिनेत्रीले दुई अभिनेत्री दीपिका र कट्रिना बारेमा मुख खोलेकी छिन् । रणवीर कपुरका पूर्वप्रेमिका दीपिका पादुकोण र कट्रिना कैफ दुवै रणवीरको लागि असल प्रेमीका नभएको करिनाले बताएकी छिन् ।

गर्भवती रहेकी करिनाले एक अन्तर्वार्तामा आफ्नो वैवाहिक जीवन, गर्भवती अवस्था र पारिवारिक वातावरणबारे खुलेर कुरा गर्ने क्रममा यी दुई अभिनेत्रीबारे मुख खोलेकी हुन् । कुराकानीको क्रममा कट्रिनालाई रणवीरको ठूलोबुवाको छोरी भएको नाताले दीपिका र कट्रिनामध्येमा को राम्रो प्रेमीका लाग्छ भन्ने प्रश्नमा करिनाले उनीहरु दुबैजना रणवीरको लागि राम्रो प्रेमीका नभएको बताइन् ।

रणवीर कपूरको सिधा जवाफ दिने नायिकामा पर्छिन् । करिनाले वैवाहिक, पारिवारिक कुराहरु सधै खुलेर बोल्दै आएकी छन् ।

विशेष