देश

मकवानपुरमा कार दुर्घटना, २ को मृत्यु, ३ जना घाइते

मकवानपुरमा कार दुर्घटना, २ को मृत्यु, ३ जना घाइते
मंसिर - ४ । मकवानपुरमा कार अनियन्त्रित भई दुर्घटना हुँद्या २ को मृत्यु भएको छ भने ३ घाइते भएका छन् । विहान करिब १० बजे बा३च ९२८९ नम्बरको कार अनियन्त्रित भइ दुर्घटना भएको हो । मृत्यु हुनेमा काठमाडौँकी ४० वर्षीया अनुजा श्रेष्ठ र ५५ वर्षीया सरद बैद्य रहेका छन् । कार चालकसहित तीन जना घाइते भएका हुन् । घाइतेको मकवानपुरस्थित सुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Road Accident in makawanpur

विशेष