प्रवास

अस्ट्रेलियाको रियलस्टेट बोक्ररको उत्कृष्ट ८२ मा नेपाली ब्यावसायी

अस्ट्रेलियाको रियलस्टेट बोक्ररको  उत्कृष्ट ८२ मा नेपाली ब्यावसायी
kapil-nepal मंसिर - ४ । अस्ट्रेलियाको रियलस्टेट बोक्ररको सूचीमा नेपाली ब्यावसायी परेका छन् । उक्त सूचीमा नेपालका कपिल नेपाल परेका हुन् । एमपीए म्यागेजिनका अनुसार अस्ट्रेलियामा १८ हजरा रियालस्टेट ब्रोकर रहेका छन् । एमपीए म्यागेजिनले हरेक वर्ष उत्कृष्ट रियलस्टेट ब्रोकरको सूची निकाल्दै आएको छ । यो वर्ष नेपालका कपिल पनि सफल भएका हुन् । जसमा कपिल उत्कृष्ट ८२ मा पर्न सफल भएका हुन् । १८ वर्ष अघि अस्ट्रेलिया गएका नेपाल होम लोन व्यवसायीकारुपमा चार वर्षदेखि देख कार्यरत छन् । १८ हजार बोक्ररहरुको सूचीमा उत्कृष्ट १०० भित्र आउनु मेरो ठूलो सफलता रहेको नेपालले बताए ।

kapil sharma

विशेष