मनोरञ्जन

करिनाको गर्भवती फोटोसुट

करिनाको गर्भवती फोटोसुट
karina-kapur मंसिर – ४ । गर्भअवस्थामा रहेकी बलिउड नायिकका करिना कपूरको बच्चा जन्मने समय नजिकिदैँ आएको छ । मिति नजिकिदैँ आउँदा उनले गर्भवती फोटोसुट गरेकी छिन् । गत बुधबार उनले बलिउडको एक म्यागजिनको लागि फोटोसुट गराएकी हुन् । करिनालाई अस्पतालले डिसेम्बर ४ मा डेलिभरी मिति तोकेको छ । आजकाल गर्भवती अवस्थामा पनि फोटो सुट गराउजे ट्रेण्ड व्यापक चल्दो छ । नेपालमा पनि पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्भवस्थामा हुँदा गराएको फोटो सुटको व्यापक आलोचना गरिएको थियो । अब छिटै आमा बन्न लागेकी करिनाले बच्चाको नाम सोचिसकेकको तर नाम खुलाउन भने नचाहेको भारतीय मिडियाले जनाएको छ । – एजेन्सी

Karina Kapur

विशेष