इतिहासमा आज

शान्ति–सम्झौताका १० वर्ष

शान्ति–सम्झौताका १० वर्ष

santi-prakriya

५ मंसिर २०६३ मा नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तुत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। मुलुकमा शान्ति बहालीपछि आर्थिक विकासको गति जुत रुपमा अघि बढ्ला भन्ने अपेक्षा नेपाली जनताको थियो, त्यो त पूरा भउको छैन नै, अर्थतन्त्रका परिसूचकहरु तुलनात्मक रुपमा बलिया बन्न सकेका छैनन् ।

शान्ति–सम्झौता भएपछि दुई आर्थिक वर्षमा मात्रै मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा माथि गएको छ। आव ०६४÷६५ (५ दशमलव ७२ प्रतिशत) र आव ०७०-७१ (५ दशमलव ७२ प्रतिशत) मा मात्रै आर्थिक वृद्धि अपेक्षित रुपमा राम्रो हुन सक्यो। त्यसबाहेकका अधिकांश समय आर्थिक वृद्धि ३ प्रतिशतभन्दा कमजोर रहेको छ।

नयाँ पत्रिका

santi samjhauta

विशेष