मनोरञ्जन

रेजिना उप्रेती पनि आमा बनिन्

रेजिना उप्रेती पनि आमा बनिन्

rejinaमंसिर ६ । अभिनेत्री रेजिना उप्रेतीले आइतवार साँझ छोरीलाई जन्म दिएकी छिन् । पहिलो पटक आमा बनेकी रेजिनाले काठमाडौंको नर्भिक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

रेजिनाको डेलिभरी सर्जरीबाट गरेर भएको हो । छोरीको तौल ३.३५ केजी रहेको छ । बताइएअनुसार अहिले आमा र बच्चा दुबैको स्वास्थ राम्रो छ । रेजिना ३ वर्ष अघि सुरजन पोख्रेलसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

विशेष