मनोरञ्जन

विवाह बन्धनमा बाँधिदै निल

विवाह बन्धनमा बाँधिदै निल
nil-nitesh
मंसिर - ११ । बलिउड अभिनेता निल नितीन मुकेश यही फेब्रुअरीमा विवाह बन्धनमा बाधिँन लागेको भारतीय मिडियाले जनाएको छ । उनले मुम्बाईकी रुकमिनी साहेसँग अक्टोबरमा इन्गेजमेन्ट गरेका थिए । भारतीय मिडियासँग कुरा गर्दै उनले आफूले फेब्रुअरीमा विवाह गर्न लागेको बताएका हुन् । विवाहकोबारेमा बोल्दै उनले एकदम साधारण विवाह गर्ने जानकारी दिए । आफूलाई नजिकका इष्टमित्र र परिवारकोसाथमा मन्दिरमा विहे गर्ने इच्छा भएपनि परिवारबाट यो कुरा स्वीकार्य नहुने उनले बताए । फिल्म उद्योगका इष्टमित्रलाई भने विवाहपछि छुट्टै पार्टी दिने उनले बताए । — एजेन्सी

Nil Niteesh Mukesh

विशेष