समाज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीकाे प्रेस सल्लाहकार नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीकाे प्रेस सल्लाहकार नियुक्त
मंसिर–१२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको प्रेस सल्लाहकारमा पत्रकार सुनिल सापकोटा नियुक्त भएका छन् । पर्यटनमन्त्रीको निजी सचिवालयमा रही प्रेस सल्लाहकार (अवैतानिक) का रुपमा कामकाज गर्नेगरी नियुक्ति गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । याङपाङ–१ भोजपुरका सापकोटा लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । रासस

jeevan bahadur shahi sunil sapkota

विशेष