खेल

तेस्रो विवाहको तयारीमा इमरान खान

तेस्रो विवाहको तयारीमा इमरान खान

imran-khan मंसिर १३ महिलाको सम्बन्धलाई लिएर पाकिस्तानी पूर्व क्रिकेटर इमरान खानको चर्चा कहिल्यै रोकिने छैन क्रिकेट खेल जीवनपछि सक्रिय राजनीतिमा रहेका ६४ वर्षीय इमरान खान अहिले फेरि तेस्रो विवाहका कारण चर्चामा रहेका छन् ।

पाकिस्तानको तहरिक ए इन्साफ पार्टीका प्रमुख खानले अहिले सम्म २ वटा विवाह गरिसकेका छन् । उनले १९९५ मा जेसिमा गोल्डस्मिथ तथा सन् २०१५ मा रहम खानसँग विवाह गरेका थिए । ती दुवै विवाह सम्बन्ध विच्छेदमा गएर टुंगिएको थियो । त्यसैले आफ्नो विवाहका बारेमा टिप्पणी गर्दे खानले भनेका छन् ।

विवाहको मामलामा म उपयुक्त छैन । म कसैलाई विवाहका सम्बन्धमा राम्रो सन्देश दिन योग्य मानिस होइन । इमारनलाई विस्वास छ, सम्भवतः तेस्रो विवाहमा उनी भाग्यमानी सावित हुनेछन् ।

Imran Khan Taraki A Insaf

विशेष