Technology

फोरजी सेवा अनिश्चित

फोरजी सेवा अनिश्चित

4-g मंसिर १४ । अनुमति पाएको एक महिना वितिसक्दिा पनि नेपाल टेलिकमले चौथो पुस्ता अर्थात फोरजीको मोबाइल सेवा चलाउन आवश्यत तयारी नगरेको पाइएको छ ।

टेलिकमले पूर्वाधर विकास प्रणाली परिवर्तन महसुल निर्धारणलगायतका कुनै पनि तयारी नगरेको पाइएको हो । टेलिकमलाई सेवा सुरु गर्न दिइएको समय नजिकिदै जाँदा तयारी नभएको फोरजी प्रविधी अनिश्चित हुने देखिएको आजको कान्तिपुरमा खबर छ ।

फोरजीका लागि अनुमति दिइएपछि पनि टेलिकमले खासै तयरी गरेको देखिएन प्रधाकरणका प्रवत्ता मीनप्रसाद अर्यालले भने ‘त्यसैका आधारमा हामीले ताकेता पत्र काटेका हों’ अर्यालका अनुसार प्राधिकरणले गत शुक्रबार टेलिकमलाई फोरजी सेवा सञ्चालनका लागि हालसम्म गरेका कामको बारेमा जानकारी दिन पत्र काटेको थियो ।

nepal telecome

विशेष