
बलिउड अभिनेत्री क्याट्रिना कैफ माल्दिभ्समा बिदा मनाइरहेकी छन् । उनीसँग त्यहाँ डिजाइनर मनिष मलहोत्रा पनि छन् । खासमा त यी दुई त्यहाँ हार्पर बाजार पत्रिकाका लागि फोटोसुट गर्न त्यहाँ पुगेका हुन । यही फोटोसुटका केही फोटोहरु सामाजिक सञ्जालमा राखेकी छन् । एकातिर क्याट्रिना अहिले विभिन्न ब्राण्डका लागि फोटोसुटमा दौडिरहेकी छन् भने अर्को तिर भारतमा चाँहि उनले काम नपाएको हल्ला व्यापक भइरहेको छ ।
Katrina Kaif