खेल

बिबिसी स्पोर्टर्स पर्सनालिटी अफ द इयरमा १६ खेलाडीको नाम सार्वजनिक

बिबिसी स्पोर्टर्स पर्सनालिटी अफ द इयरमा १६ खेलाडीको नाम सार्वजनिक
gareth-bale
मंसिर - १४ । बिबिसी स्पोर्टर्स अवार्डका लागि १६ जना खेलाडीको नाम सार्वजनिक भएको छ । बिबिसी स्पोर्टर्स पर्सनालिटी अफ द इयर २०१६ का लागि बिबिसीले १६ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । फुटबलका ग्यारेथ बेल, जेमी भर्डी, टेनिसका विश्व नम्बर एक एण्डी मुर्रे अन्तिम १६ मा परेका छन् । यही डिसेम्बर १६ मा हुने एक कार्यक्रमा भोटिङमार्फत उत्कृष्ट खेलाडीलाई बिबिसी स्पोर्टर्स पर्सनालिटी अफ द इयर २०१६ को पुरस्कार प्रदान गरिनेछ ।

BBC Sport Award 2016 Gareth Bale

विशेष