मनोरञ्जन

अलि तल अलि तल भन्दै छाती नै देखाउन लगाइयो

अलि तल अलि तल भन्दै छाती नै देखाउन लगाइयो
nisha सुटिङका क्रममा मलाई जबजस्ती सिनहरु गराएको म कहिल्यै भुल्दिन । अलि अलि तल भन्दै छाती नै दखाउन लगाउँथे । सुटिङका बेला पनि भल्गर शब्द प्रयोग गर्थे । हाम्रो इज्जतको ख्याल नगर्ने । अरु केटीहरुलाई बुझेर मात्र यो क्षेत्रमा काम गर्न सुझाव दिन्छु । शुक्रबारबाट

Nisha Ghimire

विशेष