समाज

खुल्यो लोपोन्मुख चेपाङहरुले प्रयोग गर्ने सामग्रीको संग्राहलय

खुल्यो लोपोन्मुख चेपाङहरुले प्रयोग गर्ने सामग्रीको संग्राहलय
chepang मंसिर १६ । चितवनको रत्ननगरमा चेपाङहरुको मौलिक वस्तुहरुको संग्रहालय खोलिएको छ । उक्त संग्रहालयमा रहेका वस्तुहरुमा परम्परागत रुपमा उनिहरुले प्रयोग गर्ने वस्तुहरु राखिएको छ ।

chepang Sangrahalaya

विशेष