स्वास्थ्य

डा. गोविन्द केसीको समर्थनमा नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द

डा. गोविन्द केसीको समर्थनमा नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द

dr-kc डा. गोविन्द केसी समर्थनमा नवलपरासीको नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द हुने भएका छन । नेपाल मेडिकल एसोसियसन तथा आन्दोलनरत सस्थाहरुको आब्हानमा कवासोती मेडिकल सोसाइटीले नवलपुर क्षेत्रका सम्पुर्ण सरकारी अस्पताल सपोलिक्लिनिक तथा मेडिकल विहान १० देखि ११ वजे सम्म वन्द हुने जनएको छ ।

१९औ दिन सम्म १० औ पटक आमरन अनसन वस्दा पनि माग पुरा नभएको भन्दै डा.के.सिको जीवन रक्षाको लागि नवलपुर क्षेत्रका स्वस्थ सस्थाका वहिरङ सेवा १ घन्टा बन्द हुने कवासोती मेडिकल सोसाइटीका अध्यक्ष डा.अर्चन घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Dr. Gobinda Kc

विशेष