संसारको सबैभन्दा महँगो धातु जसको मूल्य ५ खर्ब रुपैयाँ
संसारको सबैभन्दा महँगो पदार्थ के होला ? समाचार अनुसार सबैभन्दा महँगो पदार्थ एन्टिम्याटर हो । १ ग्राम एन्टिम्याटरको मूल्य ५ खर्ब रुपैयाँभन्दा बढी पर्छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार एन्टिम्यान पृथ्विीमा उपलब्ध सबैभन्दा महँगो धातु हो ।
उनेक थरीका धातुलाई प्रशोधन गरी तयार पारिने एन्टिम्याटर बनाउन प्रति १ मिलिग्राम २ करोड ५० लाख डलर खर्च हुन्छ । यति जानकारी पा्रप्त भैसकेपछि के लाग्न सक्छ भने यसेको प्रयोग के होला ? नासाका अनुसार एन्टिम्याटरको प्रयोग अन्तरिक्षमा प्रक्षेपण गरीने रकेटकोइन्धनमा प्रयोग गरिन्छ ।
antimatter