
नेपाली सिनेमा क्षेत्रमा ‘बाघ’ को नामले चिनिन्छन् निर्माता तथा निर्देशक छवि ओझा । पछिल्लो समय नयाँ पुस्ताका निर्मााता, निर्देशक, कलाकारको आगमनसँगै पुराना पुस्तालाई नयाँ पिढीले वास्ता नगरेको गुनासो निर्माता छवि ओझाले गरेका छन्
एक अन्तर्वातामा छविले पछिल्लो समय बन्ने नेपाली फिल्मको प्रिमियर शोमा पुराना निर्माता निर्देशकलाई नबोलाइने बताए । नयाँ पिढीले आफूहरुलाई बाल निदिएको र सिनेमा उद्योगको बाटो देखाउने अगुवा आफूहरु भएकाले यो कुरालाई मनन् गर्नुपर्ने बताए ।
नयाँ पिढीले खोला तरेर लौरो बिर्सेको भन्दै सबैजना सहकार्य गरेर फिल्म निर्माणमा जुटे नेपाली फिल्म उद्योगले प्रगति गर्ने बताए ।
छवि ओझा
नेपाली सिनेमा