मनोरञ्जन

साहरुखको फिल्मबाट पाकिस्तानी कलाकार गायब

साहरुखको फिल्मबाट पाकिस्तानी कलाकार गायब
mahira-khan मंसिर १९ । पाकिस्तानी कलाकार प्रतिबन्धको लफडामा यसअघि बलिउडका दुई फिल्म ‘ए दिल है मुस्किल’ र ‘डियर जिन्दगी’ परिसकेका छन् । अब यही सूचीमा शाहरुखको केही दिनपछि रिलिज हुने फिल्म ‘रइस’ पनि तानिएको छ । रइसमा पाकिस्तानी अभिनेत्री माहिरा खान पनि थिइन् । तर, भारतको बढ्दो विवादका कारण यसका निर्देशक राहुल ढोलकियाले माहिराको अभिनय रहेको ‘सिन’ काट्ने जनाएको छ ।

Mahira Khan

विशेष