शाहरुख खान वेटर !

मंसिर २१ । भर्खरै बलिउड अभिनेता शाहरुख खानले एउटा रियल टाइम भिडियो शेयर गरेका छन् । उनले शेयर गरेको भिडियो केही समयमा नै भाइरल भयो । यस्तो किन पनि भने शाहरुखले जुन भिडियो शेयर गरेका छन् । यो देखेर उनका प्रसंशक अचम्ममा परे । भिडियोमा शाहरुख वेटरको भूमिकामा छन् ।
अनि शाहरुखलाई वेटरका रुपमा पाँउदा होटेलको टेवलमा खाना कुरिरहेकाहरु अचम्ममा परेका छन् । खासमा त ती शाहरुखका प्रशंसक थिए । जसलाई शाहरुख आफले रेष्टुरेष्टमा डिनरका लागि निम्तो गरिएको थियो । तर त्यहाँ शाहरुख आफै वेटरका रुपमा पो देखिए । शाहरुखले ट्विटरमा राखेको भिडियो केही समयमा नै १४ सय भन्दा बढी शेयर भएको छ ।
Khan Sarukh Khan