भावुक बनिन् प्रियंका


मंसिर – २१ । अभिनेत्री प्रियंका कार्कीले कामना अवार्डमा फिल्म ‘क्लासीक’बाट बेस्ट सपोर्टिङ एक्टरको अवार्ड थाप्न सकिनन् । उनको अनुपस्थितीमा उनका बाबु भुपेन्द्र काकीले छोरीको उक्त अवार्ड थापिदिएका हुन् । आफूले गरेको काममा आफ्ना अभिभावक खुसी छन् भन्ने कुराले उनी यतिबेला भावुक हुँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टेटससहितको फोटो हालेकी छिन् । उनको अभिव्यक्ति उनकै शब्दमा ।
