मनोरञ्जन

फिल्ममा परी

फिल्ममा परी

प्रेक्षा बज्राचार्यले ‘जात्रा’ सिनेमाबाट नायिकाको रूपमा ‘डेब्यु’ गरेकी छन । उनलाई र्याप ब्याटलका फ्यानहरूले ‘परी’ नामबाट चिन्छन । उनले गाएका कभर सङहरू युुट्युबमा पनि चर्चित छन । प्रेक्षाका झण्डै एक दर्जन अंग्रेजी कभर सङ ‘परी’ युट्युबमा हजारौंले हेरेका छन ।

pari

पाँच वर्षअघि छोरीलाई युट्युबमा देख्दा अचम्मका परेका परिवारलाई उनले सिनेमामा आएर छक्कै पारेकी छन । र्याप ब्याटल संस्था ‘र बार्ज’ले आयोजना गरेको ‘लाइभ ब्याटल’ले पनि उनलाई चर्चामा ल्याएको थियो । थांका चित्रकलामा समेत पारंगत उनी भिडियो ब्लगर पनि हुन । ‘जात्रा’को चर्चाले उनको पनि चर्चा चुलिएको छ ।

Flim Jatra

विशेष