मनोरञ्जन

आफ्नै बोल्ड सिन हेरेर लाजले भुतक्कै प्रियंका

आफ्नै बोल्ड सिन हेरेर लाजले भुतक्कै प्रियंका

बलिउडबाट फड्को मारेर हलिउड पुगकी प्रियंका चोपडाले त्यहाँ अनेकों बोल्ड सिन दिएकी छन् । त्यसमध्ये पनि उनले गुडिरहेको गाडीमा एक हलिउड अभिनेतासँग उनले दिएको सेक्स सिन सामाजिक सञ्चालमा भाइरल भएको छ । हलिउड गएपछि सेक्स सिन दिन उदराता अपनाएकी प्रियंकाले हालसालै दिएको एउटा सिन हेर्नुपर्दा लाजले मुख छोपेकी छिन् ।

गत साता उनी अमेरिकी टेलिभिजन च्यानलबाट प्रसारण हुने अंग्रेजी भाषाको ‘च्याट सो वाच ह्वाट ह्यापेस्न’ लाइभमा सहभागी भएकी थिइन् । कार्यक्रममा उनले यसअघि काम गरेका केही फिल्मको अंश देखाइएको थियो । यसै क्रममा एकपटक प्रियंकाले लाजले मुख छोपिन ।

आफ्नो पहिलो फिल्म अन्दाजमा अभिनेता अक्षय कुमारसंग दिएको बोल्ड सिन पर्दामा देखाएपछि लाजले भुतुक्क भएझै गरी प्रियंकाले मुख छोपेकी थिइन ।

Prianka Chopara

विशेष