प्रवास

दीपकुमारले बुझाए दोस्रोपटक ओहदाको प्रमाणपत्र

दीपकुमारले बुझाए दोस्रोपटक ओहदाको प्रमाणपत्र
मंसिर २३ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दोस्रो पटक ओहदा प्रमाणपत्र भारतीय राष्ट्रपति समक्ष पेश गरेका छन् । यस अघि पनि भारतका लागि राजदूत भएका उपाध्याय नेकपा एमालेको गठबन्धन सरकारले काममा चित्त नबुझेको भन्दै फिर्ता बोलाएको थियो । नेपालमा सत्ता परिवर्तन संगै माओवादी केन्द्र र कांग्रेसको गठबन्धन सरकारले उनलाई पुनः भारतकालागि राजदूत नियुक्त गरेको थियो ।

Deepkumar

विशेष