संघियताका लागि थप ५० हजार कर्मचारी अपुग

मंसिर २७ । संघीयताअनुसार संघ, प्रदेश र स्थानीइ तहको संरचना बनाएर कर्मचारी खटाउनुपर्दा सुरुकै अवस्थामा झन्डै ५० हजार कर्मचारी अपुग हुने देखिएको छ ।
हाल स्थानीय निकाय र निजामती गरी झन्डै एक लाख कर्मचतारी रहेका छन् । यिनै कर्मचारीलाई संघ, प्रदेश र स्थानीयढ निकायमा खटाउँदा पनि पचास हजार कर्मचारी अपुग हुने देखिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनसम्बन्धी मोडालिटी बनाउने क्रममा यस प्रकारको तथ्यांक आएको हो ।
नयाँ पत्रिका
Karmachari