समाज

लुविविः स्नातकोत्तर तह द्वितीय परीक्षाफल

लुविविः स्नातकोत्तर तह द्वितीय परीक्षाफल
मंसिर–२७ । लुम्बिनी बौद्ध विश्वविद्यालयले गत साउन-भदौ महिनामा सञ्चालित स्नातकोत्तर तह दोस्रो वर्षका विभिन्न विषयका परीक्षाको परीक्षाफल साेमबार प्रकाशन गरेको छ । केन्द्रीय परीक्षा समितिको निर्णयानुसार थेरवाद बुद्धिज्म, महायान बुद्धिज्म, एप्लाइड बुद्धिज्म, बुद्धिज्म एन्ड हिमालयन स्टडिज र बुद्धिज्म एन्ड पिस स्टडिज विषयको परीक्षाफल प्रकाशन गरिएको परीक्षा प्रमुख सिद्धिश्वरमान श्रेष्ठले जानकारी दिए । रासस

लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर

विशेष