मनोरञ्जन

प्रियंकाले अझै विवाह नगर्ने यस्तो छ रहस्य

प्रियंकाले अझै विवाह नगर्ने यस्तो छ रहस्य

बलिउडमा मात्र होइन हलिउडमा पनि आफ्नो पहिचान स्थापित गरेकी अभिनेत्री प्रियंका चोपडा केहि दिनपछि भारत फर्कदैछन् । बलिउडमा सम्झौता गरिएका केही प्रोजेक्ट सकाउन उनी भारत फर्किन लागेकी हुन । फर्किने खबरले उनको बारेमा भारतमा विभिन्न चर्चा हुने गरेको छ । यति मात्र होइन, प्रियंका आफैले पनि विभिन्न अन्तर्वार्तामा विभिन्न कुरा खुलासा गर्न थालेकी छन् ।

ती मध्ये एउटा हो, उनको विवहा । मेरो विवाह ढिलो भएको होइन खासमा यो विषयमा अहिले घरमा सल्लाह पनि हुँदैन । आमासँग कुरा हुँदैन । मेरी आमाकै पनि ढिलो विवाह भएको थियो । उहाँले करिअर र शिक्षालाई प्राथमिकता दिनु भयो । मलाई पनि त्यही भन्नुहुन्छ । त्यसैले मेरो अझै केही वर्ष विवाह नहुन सक्छ । ३४ वर्ष पुगेकी अभिनेत्री प्रियंकाले भनेकी छन् ।

Priyanka

विशेष