अमेरिकाले भिसा नदिएपछि आर्यन उडे कतार

मंसिर २९ । अभिनेता आर्यन सिग्देल कतार उडेका छन् । कुनै फिल्मका सुटिङका लागि उनी कतार गएका होइनन । उनी कतारमा हुन लागेको सांस्कृतिक कार्यक्रमका लागि त्यता गएका हुन।
केही महिना त्यतै हुन्छु आर्यनले भने, यहाँ पनि खासै केही काम छैन । त्यतै रमाइलो गर्छु । अफर आएका फिल्म खेल्न नमान्ने गरेका आर्यले आफ्नो ब्यानरमा नयाँ फिल्म बनाउन लागेका छन् ।
उनले आफ्नो फिल्मको सुटिङ अष्ट्रेलिया र अमेरिकामा गर्न लागेका उनलाई केही समय अघि अमेरिकाले भिसा नदिएपछि कतार हानिएका हुन् ।
aryan sigdel