मनोरञ्जन

गोरी कोमललाई मन पर्छ कालो केटा

गोरी कोमललाई मन पर्छ कालो केटा

उमेरले चारदशक नाघिसकेकी गायिका तथा समाचारवाचिका कोमल वली अझै पनि अविवाहित छन् ।

थुप्रै गितका कारण चर्चामा आएकी वली तत्काल विवाह गर्ने मुडमा भने छैनन् । तर विवाह नगरि भने नबस्ने उनले स्पष्ट गरेकी छन् । उनी भन्छिन् म कालो, गोराे,  गहुँगोरो सबै वर्णको सम्मान गर्छु तर केटा छान्नै परेमा मलाई कालो केटा मन पर्छ ।

मेरो विचारमा गोरो केटा भन्दा कालो केटा हिस्सी परेको हुन्छ । त्यसैले मेरो रोजाईमा कालो केटा पर्छ ।

Komal Oli

विशेष