मनोरञ्जन

यस कारण राप्रपामा लोगेकी रहिछन् रेखा

यस कारण राप्रपामा लोगेकी रहिछन् रेखा

मंसिर ३० । पहिलो पल्ट जानीबुझि गरेको निर्णय हो यो । किनभने, अहिले म जान्ने भए । ठुली पनि भएँ । यसकारण यो एक सच्च देशभक्त छोरीले गरेको निर्णय हो ।

हिजो कलाकार रेखा थापा जनलहर देखेर कतै गई होली, तर मनैदेखि माओवादी नभएकाले सदस्यता लिएकी थिइन । आएको अवसरलाई उपयोग गरिहालौं भन्ने थियो । अवसरवादी नै भएकी भए माओवादीमै बार्गेनिङ गरी बस्थे अर्को ठुलो पाटीमा जान्थे ।

मैले त्यसो गरिन चुनाव लगत्तै आफूलाई अलग्याँए । त्यतिबेला देखि नै म माओवादी होइन भन्ने निर्णय लिई सकेकी थिए । आफूलाई राष्ट्रको कार्यकर्ता भनेकीँ थिए । म हिन्दू नारी हँु । मलाई हिन्दू राष्ट्रको विचार मन पर्छ । मलाई राप्रपाको राष्ट्रवादले आकर्षित गरेको छ । शुक्रबारबाट

rekha thapa

विशेष