मनोरञ्जन

स्कर्ट लगाउन बाबुको अनुमति चाहिने !

स्कर्ट लगाउन बाबुको अनुमति चाहिने !

छोटो पहिरन लगाउनु व्यक्तिको इच्छाको कुरा हो । तर, बेल्जियममा कुनै महिलाले चाहेर मात्रै छोटो पहिरन लगाउन पाँउदिनन् । यसका लागि बाबुबाट लिखित अनुमति लिनुपर्छ ।

सन १८८९ को डिसेम्बरमा एउटा कानुन बनेको थियो, जसमा घुँडा भन्दा चार इन्च माथिसम्म आउने पहिरण लगाउनु पूर्व बाबुको अनुमति लिनु पथ्यो ।

सन् २००० मा आएर सो कानुन संशोधन भयो । तर पनि महिलाहरुको भलाईका लागि भन्दै छोटो पहिरन लगाउनुअघि बाबुको लिखित अनुमति लिनुपर्ने प्रावधान संशोधित ऐनमा पनि निरन्तरता दिइयो ।

Scort

विशेष