दीपीका एसियाकै सेक्सी महिला

बलिउड अभिनेत्री दीपीका पादुकोण एसियाकै सेक्सी महिला घोषित भएकी छन् । बेलायतस्थित एउटा पत्रिकाले हरेक वर्ष घोषणा गर्दे आएको यस्तो उपाधि यसपाली उनले पाएकी हुन् ।
अर्की बलिउड अभिनेत्री प्रियंका चोपडाले अघिल्लो वर्ष यो उपाधि पाएकी थिइन । उपाधि हासिल गरेपनि विज्ञप्ती जारी गर्दै दीपीकाले भनिन् । यसबाट म यसबाट खुसी छु । सेक्सीको अर्थ मानिसपिच्छे फरक हुन्छ । आफू जस्तो छ, त्यसैमा सन्तुष्ट हुनु नै सेक्सी बन्नु हो ।
dipika padukon