मनोरञ्जन

अमेरिकामा पोर्नस्टार राष्ट्रपति भएमा

अमेरिकामा पोर्नस्टार राष्ट्रपति भएमा

एजेन्सी ।   अमेरिकी पोर्नस्टार लिया फाल्कनले आफू राष्ट्रपति निर्वाचित भएको खण्डमा आफूले गर्ने केही कामको सूची बनाइसकेकी छन् ।

‘म राष्ट्रपति बनेँ भने यसलाई महान राष्ट्र बनाउने छु । मानवका निम्ति अमेरिका महान छँदैछ, म राष्ट्रपति बनेपछि बिरालोहरुका निम्ति पनि मेरो देशको महान बनाउने छु ।’ उनले भनिन्

‘अझै पनि धेरै बिराला बेबारिसे छन् । घरबारविहिन छन् । सबै बिरालोका निम्ति म आवसको व्यवस्था गर्छु । साथै, कसैले पनि बिरालोसँग जथाभावी गर्ने, कुट्ने–पिट्ने गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्छु ।’

Lya Falcon

विशेष