स्वास्थ्य

बिरामी लिएर अस्पताल जाँदै हुनुहुन्छ जान्नुहोस यी कुरा

बिरामी लिएर अस्पताल जाँदै हुनुहुन्छ जान्नुहोस यी कुरा

आकस्मिक उपचारमा बिरामीलाई कुनै उपचार थाल्नु पर्छ । चिकित्सकले औषधि प्रस्ताव गर्दा न्यूनतम १५ मिनेट र शल्यक्रिया गर्दा घटिमा आधा घण्टा बिरामी र निजका आफन्तलाई परामर्श गर्नुपर्छ ।

बिरामी वा अभिभावक लिखित सहमति दिनुपर्छ र उ उपचार प्रक्रिया र शुल्कबारे सुसूचित हुनुपर्छ ।

चिकित्सकको लापरबाहीबाट बिरामीलाई आर्थिक शारीरिक, भौतिक वा मानसिक हानि भए अस्पताल र चिकित्सकबाट क्षतिपूर्ति दिलाउनु पर्छ । शुल्कजस्ता कारण देखाँउदै कसैलाई पनि स्वास्थ्य संस्थामा बन्धक बनाउन पाइँदैन  ।  स्वास्थ्य संस्थाले सामान्य अवस्थामा रोगबारे अन्यलाई जानकारी दिन मिल्दैन ।

hospital

विशेष