मनोरञ्जन

बिहेको निम्तो मान्न शत्रुघ्न सिन्हा नेपालमा

बिहेको निम्तो मान्न शत्रुघ्न सिन्हा नेपालमा

भारतीय अभिनेता शत्रुघ्न सिन्हा बेला बेलामा नेपाल आइरहन्छन् । आफूलाई भगवान पशुपतिनाथको कृपाले सधै फलिफाप भइरहेको बताउँछन् । केही समय अघि एलजी फिल्म अवार्डमा नेपाल आएका उनी फेरि बुधबार काठमाडौं ओर्लिएका छन् ।

यसपाली उनी उद्योगी विनोद चौधरीका छोरा वरुण चौधरीको इनगेजमेन्ट समारोहमा भागलिन नेपाल आएका हुन । बरुणले भारतकै एक हीरा व्यापारीकी छोरीसंग विवाह गर्न लागेका हुन् । अभिनेता सिन्हा आज वरुणको इन्गेजमेनटमा सरिक भएर भोलि भारत फर्कने छन् ।

Satrughan Sinha

विशेष