मनोरञ्जन

सुत्केरी बिदा नलिने करिनाको घोषणा

सुत्केरी बिदा नलिने करिनाको घोषणा

एजेन्सी — बलिउड अभिनेत्री करिना कपूरले सुत्केरी बिदा नलिने भएकी छिन् । यतिबेला पहिला सन्तानको अपेक्षामा रहेकी अभिनेत्री करिना कपूरको डेलिभरि मिति नजिकिदैँ आएको छ ।

एक कार्यक्रममा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले एक महिनामा नै बलिउडमा कम ब्याक गर्ने बताएकी छिन् ।

करिना आफूले सुत्केरी बिदा नलिने र डेलिभरी भएको एक महिनाभित्र नै काममा पूनः फर्किने वाचा दिएकी हुन् । डेरिभरी भएकको लगत्तै उनले फिल्म ‘भिरे दी वेडिङ’ मा काम गर्ने पक्का भइसकेको छ ।

Kapoor Karina Kappor

विशेष