समाज

दासी बनाउंदा खोज्दा ओइलायो कृषिमा फूल

दासी बनाउंदा खोज्दा ओइलायो कृषिमा फूल

पुस १ । पदभार सम्हालेको आधा महिना नपुग्दै कृषि विकास मन्त्रालयका सचिव सरुवामा परेका छन् । कृषिका सचिव अन्नपूर्णदासलाई सचिव भएर पदस्थापन गरेको १२ दिनमै पशुपंक्षि विकास मन्त्रालयमा सरुवा गरिएको हो ।

मुख्य सचिव सोमलाल सुवेदीले प्रधानमन्त्री र कृषिमन्त्रीको दबाब थेग्न नसकेर सरुवा गरेका जानकारी दिएका छन् । स्वयं सचिव भने यो पद्धती गलत हो आज मलाई पर्यो भोलि अर्कोलाई पर्छ ? मलाई सचिवको कार्यभार सामालेको १२ दिन मै सरुवा गरिएको छ । उनले भने ।

नागरिक दैनिक

Annpurna Das

विशेष