मनोरञ्जन

प्रियंका कार्कीको सेक्सी परिभाषा

प्रियंका कार्कीको सेक्सी परिभाषा

अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा तस्विर अपलोड गर्नेबित्तिकै पाउने पहिलो प्रतिक्रिया हो ‘सेक्सी’ अर्थात कामुक । अधिकांश प्रशंसकले आफ्नो सुन्दर तस्बिरमा सेक्सी भनेर प्रतिक्रिया दिन थालेपछि हालै प्रियंकाले सेक्सी शब्दलाई आफ्नै तरिकाले परिभाषित गरेकी छन् ।

सामाजिक संजाल ट्विटरमार्फत आफ्नो तस्बिर पोस्ट गर्दे प्रियंकाले सेक्सीको परिभाषा गरेकी हुन् । प्रियंकाले आफ्नो ट्विटरमा स्टाटसमा भनेकी छिन् । राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल (मन) हो । प्रियंकाको यो परिभाषा उनका पंशंसकले चित्र बुझाउने हुन कि होइनन् हेर्न बाँकी छ ।

Prianka Karki

विशेष