स्वास्थ्य

थाहा पाउनुहोस् पाइल्सको घरेलु उपचार

थाहा पाउनुहोस् पाइल्सको घरेलु उपचार

घिउ कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ ।

बदामको तेल अर्थात बदाम रोगन पनि लगाउन सकिन्छ । एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाएमा आराम मिल्छ ।  पाइल्सका रोगीले तारेको भुटेको तथा रेशारहित खाना खानु हुँदैन ।

कब्जियत हुन नदिन रेसायुक्त खाना प्रसस्त खानुपर्छ । अलिभको तेल लगाउँदा पनि आराम प्रात हुन्छ ।  मुलाको रस विहान बेलुका खाँदा फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा फाइदा हुन्छ ।  आँपको कोयोको गुदीको चूर्ण महसँग मिसाएर खान पनि सकिन्छ ।

Payals

विशेष