खेल

नेपाल र भारत भिड्दै

नेपाल र भारत भिड्दै
पुस १ । अण्डर नाइन्टिन एसियाकप क्रिकेट अन्र्तगत नेपाल र भारत बीचको खेल अहिले जारी रहेको छ । श्रीलंकको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा जारी खेलमा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यस अघि हिजो भएको श्रीलंकासंगको खेलमा नेपाल एक रनले पराजित भएको थियो ।

U-19

विशेष