मनोरञ्जन

नायिका परिणिती चोपडालाई स्कटले धोका दिएपछि...

नायिका परिणिती चोपडालाई स्कटले धोका दिएपछि...

नायिका परिणिती चोपडाले शरिरको वजन घटाएपछि उनको तारिफ गर्नेहरु बढेका छन् । परिणितीले चलचित्रमा विश्राम नै लिएर शरिरको वजन घटाइन् । उनै नायिका एक स्मार्ट फोन सार्वजनिक गर्ने कार्यक्रममा पुगिन् ।

निकै आकर्षक पहिरनमा पुगेकी चोपडालाई सोहि पहिरनले धोका दियो । उनले सेतो सर्ट र स्कर्ट लगाएकी थिइन् । बसेर कुरा गर्ने क्रममा परिणितीलाई स्कर्टले धोका दियो । स्कर्ट छोटो भइदिदा उनलाई सकस भयो । बसेकी परिणिती पहिरन तान्दैमा हैरान भइन् ।

Pariniti Chopara

विशेष