मनोरञ्जन

संगापुरमा ब्याफ्रेन्डसँग मस्तिमा करिश्मा

संगापुरमा ब्याफ्रेन्डसँग मस्तिमा करिश्मा

पति सञ्जय कपुरसँग डिभोर्स गरेपिछि भारतीय नायिका करिस्मा कपुर अचेल मुम्बईमा रहेको फार्मा कम्पनीको सिइओ सन्दीप तोसनीवालसँग निकट भएकी छन् । करिश्माले यसपाली नयाँ वर्ष पनि सन्दीपसँग बिताउने योजनामा रहेकी छन् ।

करिश्मा केही दिन अघि उनीकी बहिनी करिनालाई भेट्न उनका ब्वाईफ्रेन्डका साथ उनको घरमा पुगेकी थिइन । भारतीय मिडियाले नयाँ वर्ष मनाउन आफ्ना बच्चा र ब्वाईफ्रेन्का साथ सिंगापुर जाने तयारीमा रहेको बताएका छन् त्यति मात्र होइन सन्दीप आफ्नी पत्निसँग डिभोर्स गर्न चाहेको समेत बताएका छन् ।

Karisma Kapoor

विशेष