मनोरञ्जन

झ्याई पारिन मल्लिकाले

झ्याई पारिन मल्लिकाले

पुस ३ । बलिउड अभिनेत्री मल्लिका सेरावतले भारतका कार्यक्रमहरुमा नेदेखिएको लामो समय भइसक्यो । देखिऊन पनि किन ? उनी फ्रान्समा रमाइरहेकी छन् । निकै अघि फ्रान्स पुगेकी उनी अब तत्काल भारत फर्कने मुडमा छैनन् ।

किन भने उनी फ्रेन्च ब्वाईफ्रेन्डसँग फ्रान्समा मस्तीमा रहेकी छन् । तर भारतीय मिडियाहरुले उनले उनका फ्रेन्च ब्वाईफ्रेन्डसँग विवाहा गरिसकेको बताएका छन् । उनी फ्रान्स रहनुको अर्को कारण पनि बताइएको छ । उनले फ्रेन्च कुकिङ क्लास पनि लिइरहेकी छन् ।

Mallika serawat

विशेष