दोस्रो पटक आमा बन्दै हलिउड अभिनेत्री बेल
पुस ३ । हलिउडकी चर्चित अभिनेत्री लेक बेलले आफू गर्भवती भएको बताएकी छिन् । एक समारोहमा उपस्थित बेलको पुक्क भुडि देखिए पछि सबैले चासो जनाएका थिए ।
सबैतिरबाट चासो भएपछि बेलले आफ्नो पुक्क निस्केको पेट देखाएर आफू गर्भवती भएको बताएकी थिइन् । पेट देखाउँदै उनले आफू केही महिना पछि आमा बन्न लागेको खुसीको खबर पनि साटिन् ।
बेल स्कट क्याम्पबेलकी पत्नी हुन् । उनीहरु दोस्रो पटक आमाबाबु बन्न लागेका हुन् । फिल्म लगायत उनले विभिन्न टेलिभिजन सिरिजमा पनि अभिनय गरेकी छिन् ।
— एजेन्सी
lake bell