मनोरञ्जन

सलमान खानले दिए फ्यानहरुलाई यस्तो सर्पराइज

सलमान खानले दिए फ्यानहरुलाई यस्तो सर्पराइज
पुस ४ । केही दिन अघि बलिउड अभिनेता सलमान खानले आफ्नो ५१ औ जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुलाई सर्पराइज दिने भन्दै ट्वीट गरेका थिए । सलमानले अब उक्त सर्पराइजको रहस्य खोलेका छन् । डिसेम्बर २७ मा सलमानले आफ्नो ५१ औँ जन्मदिन मनाउन लागेका छन् । उक्त दिन उनले आफ्नै एप रिलिज गर्ने घोषणा गरेका छन् । एप रिलिज गर्ने भन्दै सलमानले एक फोटो सेयर गरेका छन् । सुल्तानको सफलता पछि सलमान अब कबिर खान निर्देशित चलचित्र ट्युबलाइटमा देखिदैँ छन् ।– एजेन्सी

सलमान खान

विशेष