मनोरञ्जन

करिना र सैफ अलीलाई पुत्र लाभ

करिना र सैफ अलीलाई पुत्र लाभ
पुस ५ । बलिउड अभिनेत्री करिना कपूरले मंगलबार बिहान छोरालाई जन्म दिएकी छिन् । धेरै समयदेखिको दर्शकको कौतुहूलता अब समाप्त भएको छ । करिना र अभिनेता सैफ अली खान सन् २०१२ मा विवाह बन्धनमा गासिँएका थिए । करिनाले सुत्केरी बिदा लिने छैनन् । अबको एक महिना भित्रमै उनी काममा फर्किने बताइएको छ । एजेन्सी

Karina

विशेष