स्वास्थ्य

कति पटकसम्म शल्यक्रिया गरेर बच्चा जन्माउन सकिन्छ ?

कति पटकसम्म शल्यक्रिया गरेर बच्चा जन्माउन सकिन्छ ?
बच्चा जन्माउँदा पहिलो पटक अपरेसन भएको छ भने दोस्रोे पटक गर्न मिल्ने हो वा होइन भन्ने कुरामा धेरैको कौतुहूलता हुन्छ । अपरेसन तीन पटकसम्म पनि गर्न मिल्ने डाक्टर बताउँछन् । तर, अवस्था हेरेर हुने गर्छ । कतिपय अवस्थामा दोस्रो पटक बच्चा जन्माउँदा पाठेघर फुट्ने सम्भावन हुन्छ । कसैको यदि पहिलो अपरेसन पछि पाठेघर पातलिदैँ गएको छ भने दोस्रो पटक अपरेसन गर्नु जोखिमपूर्ण हुन्छ । त्यस्तै यदि आन्द्रा भुडीँमा टासिँएको छ भने पनि दास्रो पटक अपरेसन गर्नु जोखिमपूर्ण हुन्छ । तर, यस्ता समस्या छैन सबै कुरा नर्मल नै छ भने तीन पटकसम्म पनि अप्रेशन गरेर बच्चा जन्माउन सकिन्छ । एजेन्सी

शल्यक्रिया

विशेष