मनोरञ्जन

‘सबैसँग हलिउडमा काम गर्ने साहस कहाँ हुन्छ र ?’

‘सबैसँग हलिउडमा काम गर्ने साहस कहाँ हुन्छ र ?’
पुस ६ । हलिउडमा दिनानुदिन चर्चा कमाइरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउडमा सबै कलाकार जान नसक्नेबारे मुख खालेकी छिन् । हलिउड सिरिज ‘क्वान्टिको’ बाट जताततै वाही पाएकी प्रियंका अहिले उनी आफ्नो डेब्यु हलिउड फिल्म ‘बेवाच’को रिलिजको तयारीमा व्यस्त रहँदै आएकी छिन् । त्यस्तै अर्की अभिनेत्री दिपिकाले पनि हलिउडको स्वाद लिइसकेकी छिन् । एक अन्तर्वातामा जब प्रियंकालाई बलिउड अभिनेताहरु हलिउडमा काम गर्ने इच्छ देखाउँदैनन् भन्ने प्रश्नमा उनी बोल्ड सुनिइन् । कुराकानीमा गफिदैँ प्रियंकाले पुरुष कलाकार त्यस्तो काममा इच्छा नदेखाउने भन्दै सबैसँग हलिउडमा काम गर्ने उही किसिमको साहस नहुने बताइन् । — एजेन्सी

प्रियंका चोपडा

विशेष