मनोरञ्जन

सन्नी लियोनीसँग साहरुखको मस्ती

सन्नी लियोनीसँग साहरुखको मस्ती

शाहरूख खानको रईश अहिले चर्चामा छ। यसका पछाडि विभिन्न कारणहरू छन् जसमध्ये फिल्ममा रहेको सन्नी लियोनीको उपस्थिति पनि हो। फिल्मको लैला में लेला नामक आइटम नम्बरमा सन्नीले कम्मर मर्काउने कुराले फिल्मको सुरूवातदेखी नै चर्चा बटुलेको थियो। सो गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शाहरूख र सन्नीको हट केमिस्ट्री देखिएको छ। राहुल ढोलकियाको निर्देशित फिल्म २५ जनवरीमा रिलिज हुँदैछ।

Sarukh

विशेष