समाज

बन्दको प्रभाव सामान्य

बन्दको प्रभाव सामान्य

पुस ७ विप्लव माओवादीले आह्वान गरेको बन्दको राजधानीमा सामान्य प्रभाव परेको छ ।

निजी सवारी सञ्चालनमा आएपनि सार्वजनिक सवारीका साधन भने चलेका छैनन् । सार्वजनिक सवारी नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका छन् ।  इन्धनको मूल्य वृद्धि भएको विरोधमा आह्वान गरिएको बन्दका क्रममा पनि साझा बस सञ्चालनमा रहेका छन् । बन्दकर्ता सडकमा देखिएका छैनन् भने मुख्य मुख्य चोकमा सुरक्षाकर्मीको उपस्थिति छ  । त्यस्तै भक्तपुरमा बन्दकर्ताले एउटा बसमा तोडफोड गरेका छन ।

nepal banda

विशेष